Engineer by profession, bookworm by hobby, perennial student by aspiration, I am always trying to learn new things. I seek inspiration in everyone I meet or interact with. Young, old, related, unrelated, known, unknown, friendly, unfriendly - in every person I come across, I find something to learn and widen my horizon. I am also very eager to share my knowledge, experience and ideas on technology, management, service industry, personal motivation, reading books and public speaking with others.
Monday, February 24, 2020
Thursday, February 13, 2020
त्यस बखतको नेपाल - अत्यन्त सरस ऐतिहासिक पुस्तक
दुई साता अघि 'किताब जात्रा' मा गएका बखत एक बट्टा किताब किनें । त्यो पनि एउटै किताब, पाँच भाग र चार पुस्तकका रूपमा । सरदार भीमबहादुर पाँडेको 'त्यस बखतको नेपाल' । लामो समयदेखि विविध प्रसंगमा चर्चा पढेको थिएँ, सो पुस्तकको बारेमा । मेरो 'बकेट लिस्ट' मा भएका धेरै पुस्तक मध्ये यो कृति अग्रपंक्तिमै थियो । पुस्तक मेलामा अरू पनि ३-४ वटा किताब छानेकोमा दिने कर्मचारीले मूल्य नै निर्क्यौल गर्न नसकेपछि 'त्यस बखतको नेपाल' को बट्टामा चित्त बुझाएँ । जात्राको अवसरमा ३०% छुट भएकोले २००० हजारको सामान १४०० मा पाउँदा चिट्ठा परेजस्तो त हुने नै भयो ।
त्यही रात देखि पढ्न शुरु भयो । अलि पुरानो खालको ठेट भाषामा अनेकन उखान, आख्यान र टुक्का मिसाएर सरदारज्यूले पुस्तकलाई अत्यन्त सरस र पठनीय बनाउनु भएको रहेछ । आफ्नो देशको बि. सं. १९७० देखि २००० को दशक सम्मको परिवेश वरिपरि लेखिएको भएपनि पुस्तकमा त्यो समय भन्दा अघि र पछिका पनि अनेकन परिवेशहरू समेटिएकोले ज्ञानको हिसाबले पनि फाइदाजनक पाएँ ।
तत्कालीन नेपाल र नेपालीको अवस्था, राजनीति, रहनसहन र बोली व्यवहारको मीठो चित्रण गरेको पुस्तकको पहिलो भागको आधा आधि पुग्दा नै कहिले पूरै पढिसकुँला जस्तो बनाउने गरी यति लामो कृति तयार गर्न सरदारज्यूले पक्कै वर्षौंको अध्ययन, शोध र विश्लेषणमा धेरै मेहनत गरेको देखिन्छ । कहिले काहिँ यस्तै केहि हरफ लेख्दा पनि ठूलै काम गरें जस्तो महसुस हुने म जस्ता चकलेटी लेखका लागि त्यो गतिलो पाठ पनि हुन्छ जस्तो लाग्छ ।
विहिवार ०१ फाल्गुन २०७६ (१३ फेब्रुअरी २०२०)

Subscribe to:
Posts (Atom)
मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा
आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...
-
Widely called 'the beautiful game', the game of football is a global phenomenon. World cup is the culmination of that, happening ev...
-
It is not new to have an ambitious project taking more time than originally planned. Be it in telecom, civil infrastructure or any other f...
-
There is a very popular saying in Nepali "रीस खा आफू, बुद्धि खा अर्को" translating as "Your anger eats up yourself. Your wi...