Monday, April 13, 2020

Happy New Year 2077

नव वर्ष २०७७ को शुभकामना 

पूरा हुन् सबै कामना
चरितार्थ हुन सबै सपना

बाटोमा फूलहरू बिच्छिउन्
अधुरो नरहुन कुनै तिर्सना

तन्दुरुस्त र फुर्तिलो शरिर होस्
मनमा रहोस संधै खुशिको भावना

उत्तरोत्तर रहोस जीवनमा उन्नति
सफलता मिलोस सदैव शुभ काममा

काँढाहरू सबै नाश हुन खाल्टा पुरिउन
व्याधि हराउन् शान्ति बसोस मनमा  

समित्र, सबन्धु, अनि सपरिवार
नव वर्ष  को मंगलमय शुभ कामना

सोमबार, १ बैशाख २०७७


Happy New Year 2077

May your dreams come true
May your desires be fulfilled

May your friends triumph
May your enemies be vanquished

May your health be robust
May your loved ones be joyful

May your maladies be cured
May your challenges be overcome

May your businesses prosper
May your studies be meaningful

May your days be blissful
May your nights be peaceful

A very happy new year 2077

Monday 13 April 2020

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...